Saturday, March 2, 2013

EPS-TOPIK परिक्षा, कोरिया खुल्यो !!!!!!!!!!!!!




HRD KOREA को आधिकारिक स्रोत आनुसार यहि मई २१ मा सूचना प्रसारण गरि जून को १६ देखि १९ तारिक सम्म मा फारम वितरण गरिने छ र सेप्टेम्बर को ६ र ७ तारिक मा EPS TOPIK को नेपाल को लागि चौथो परिक्षा हुदैछ ।

नेपाली मिति अनुसार असारको २ देखि ५ गते सम्म फारम भर्ने समय हुनेछ र भाद्रको २१, २२ िगते EPS TOPIK को परिक्षा हुदैछ ।

अहिले देखिनै पढ्न सुरू गरे पास अवश्य भइन्छ, फारम खुले पछि पढेमा त भन्न सकिन्न ................................

पास गररै कोरिया जाने हो भने

कोरियन भाषा संग्रहका लेखक श्री घनश्याम श्रेष्ठ   द्वारा EPS-TOPIK कोरियन भाषाका कक्षाहरू नयाँ कोर्ष अनुसार १००%  पास हुने गरि चण्डेश्वरी एजुकेशनल सेन्टर बागबजारमा संचालन भइ रहेको छ ।

सिट सिमित भएको कारणले तपार्इलार्इ उपयुक्त हुने समयमा भर्ना भइ सिट सुरक्षित गर्नु होला ।

No comments:

Post a Comment