Friday, March 1, 2013

कोरियामा काम गर्न जानको लागि फारम खुल्यो

HRD KOREA को आधिकारिक स्रोत आनुसार यहि मई २१ मा सूचना प्रसारण गरि जून को १६ देखि १९ तारिक सम्म मा फारम वितरण गरिने छ र सेप्टेम्बर को ६ र ७ तारिक मा EPS TOPIK को नेपाल को लागि चौथो परिक्षा हुदैछ ।

नेपाली मिति अनुसार असारको २ देखि ५ गते सम्म फारम भर्ने समय हुनेछ र भाद्रको २१, २२ िगते EPS TOPIK को परिक्षा हुदैछ ।

अहिले देखिनै पढ्न सुरू गरे पास अवश्य भइन्छ, फारम खुले पछि पढेमा त भन्न सकिन्न ................................

पास गररै कोरिया जाने हो भने

कोरियन भाषा संग्रहका लेखक श्री घनश्याम श्रेष्ठ   द्वारा EPS-TOPIK कोरियन भाषाका कक्षाहरू नयाँ कोर्ष अनुसार १००%  पास हुने गरि चण्डेश्वरी एजुकेशनल सेन्टर बागबजारमा संचालन भइ रहेको छ ।

सिट सिमित भएको कारणले तपार्इलार्इ उपयुक्त हुने समयमा भर्ना भइ सिट सुरक्षित गर्नु होला ।


भर्ना हुने पहिलो १०० जनालार्इ  विशेष छुटको व्यवस्था छ ।


सम्पर्कको लागि 

चण्डेश्वरी एजुकेशनल सेन्टर

 बागबजार, NCC BANK अगाडि

९८४१४१६४१६, ९८४१४६४३१४, ९८०३०४०३६२

कार्यालय समय बिहान ५ बजे देखि बेलुका ७ बजे सम्म 

No comments:

Post a Comment