Wednesday, September 11, 2013

DO NOT PURCHASE ANY EXTRA QUESTIONS OR AUDIO FILE AS THEY ARE FAKE

सबै जना साथीभाइ तथा दिदीवहिनीहरु सावधान हुनुहोस

हाम्रो पुस्तक कोरियन प्रश्न संग्रह को सेट D देखि पछिल्लो पाठ हरु को listening को फाइल छैन र कसैले हामीसंग छ भनेर उपलब्ध गराउन खोजेमा तो झुठा हो... किनभने एक पल्ट जाच भैसकेको जाचको listening को अडियो फाइल बहिर नआउने भएकोले तपाई ठगिदै हुनुहुन्छ अडियो फाइल लाई पैसा  हाली नकिन्नुहोला .  यदी अडियो फाइल आउने भएमा यसै ब्लग बाट फ्री मा डाउनलोड गर्न सकिन्छ


3 comments: