Sunday, August 12, 2012

कोरिया जानको लागि २०१३ को जुलाईमा EPS TOPIK को परिक्षा हुने

कोरिया जना चाहने दाजुभाइ तथा दिदीबहिनीहरु लाई खुसीको खबर.......


 कोरिया जानको लागि २०१३ को जुलाईमा EPS TOPIK को परिक्षा हुने भन्ने खबर कारोबार दैनिकीमा आजको मिति २०६९/०४/२८ मा छापिएको छ ....

ठुलो पारेर हेर्नको लागि दिईएको फोटोमा क्लिक्क गर्नुहोस् 


साथै कोरियन भाषा पढ्न चाहनु हुने सबैलाई कोरियन भाषा को कक्षा कोरियन भाषा संग्रह का लेखक   श्री घनश्याम श्रेष्ठ बाट संचालन भई रहेको सूचना पनि दिन चाहन्छौ .......



No comments:

Post a Comment