Tuesday, December 20, 2011

कोरियन भाषाको कक्षा बारेमा

कोरियन भाषा संग्रहका लेखक श्री घनश्याम श्रेष्ठले यो संस्थामा धमाधम कोरियन भाषाको कक्षाहरु लिई रहनु भएको छ 
सीट सिमित छ , तुरुन्तै भर्ना गर्नुहोस 
सम्पर्कको लागि हाम्रो बारेमा... भन्ने ठाउँमा हेर्नुहोस् 
पहिलो १०० जना भर्ना हुने व्यक्तिहरुलाई बिशेष छूट छ 
हामी संग पढ़नुहुने बिधार्थीहरुलाई २ वटा पुस्तक कोरियन भाषा संग्रह  र कोरियन प्रश्न संग्रह फ्रीमा पाउनुहुने छ 

No comments:

Post a Comment